एनबिसी युकेले दशौँ वार्सिकोत्सव मनाउने

लन्डन । लण्डनस्थित नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी) यूकेले आफ्नो स्थापना दिवस मनाउने भएको छ । संस्थाले आउँदो मार्च २२ तारिखका दिन दशौँ वार्सिकोत्सवको अवसर पारेर ‘समर्पण साँझ २०२०’ नामक एक च्यारीटी कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ । एनबिसी यूकेद्वारा विहीबार सांझ लण्डनमा एक पत्रकारको आयोजना गर्दै सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका ६ मा अवस्थित श्री … Continue reading एनबिसी युकेले दशौँ वार्सिकोत्सव मनाउने